धुँवारहित चुल्हो प्रयोग गरौं, महिला तथा बालबालिकाको स्वास्थ्य सुधार गरौं..... धुँवारहित घर : धुँवारहित संसार, महिला तथा बालबालिकाको स्वास्थ्यको समुन्नत आधार ... घरभित्रको धँवा निवारण तथा वातावरण संरक्षण मञ्च नेपाल, धुन्चे, रसुवा ।

1st Episode-Radio Programme Gharbhitrako Dhuwa

We are really proud to inform you all about Radio Programme ''GHarBhitrako Dhuwa''. This is First Episode, Talking about ''Result based financing for Sustainable Hood-Stove Market in Nepal Project'' with Prem Prasad Pudel-ISAEPF Nepal.  


थप जानकारीका लागि
रेडियो रसुवा १०२.१ मेगाहर्ज, धुन्चे, रसुवा ।
०१-५४००००, ०१०-५४०००१
वा isaepf@gmail.com, 9861216732.
''धुँवामुक्त घर, धुँवामुक्त संसार
 : महिला तथा बालबालिकाको स्वास्थ्यको समुन्नत आधार''

''रसुवा जिल्लालाई घरभित्रको धुँवामुक्त जिल्ला बनाउन सबैले हातेमालो गरौं''